स्वास्थ्य

च्याउ खाँदा जाजरकोटमा एकको मृत्यु, ८ जना गम्भीर बिरामी

फाइल फोटो
साउन १२, २०७७

    जाजरकोट : ​स्याँक्री च्याँउ खाँदा गएराती कुशे गाउँपालिका-१ की अन्जना चलाउनेको मृत्यु भएको छ । आठ जना गम्भीर बिरामी परेका छन्‌।

    टेक बहादुर चलाउने, ललित चलाउने, कल्पना चलाउने, पशुपती चलाउने, निरुता सिंह, धन्सरा चलाउने र औसरा चलाउने गम्भीर बिरामी परेको कुशे गाउँपालिका-१ का वडाध्यक्ष गोपाल नेपालीले जानकारी दिएका छन्‌।

    बिरामीहरूको उद्धार गर्न हेलिकोप्टर पठाउने पहल भइरहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर श्रेष्ठले बताएका छन्‌।

    ​ज्यानै जान सक्छ विषालु च्याउ खाँदा, कसरी जोगिने ?

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]