|

 

काठमाडौं :  गीतकार नरहरि प्रेमीको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक 'नाच माया'  को गीतमा प्रेमीको नै सङ्गीत रहेको छ। रमीत थिङ, अपेक्षा खनाल र प्रेमी स्वंयले स्वर दिएका छन।

लक्षु प्रकाश मल्लको सङ्गीत संयोजन रहेको गीतमा पुष्पा पौडेलको निर्देशन रहेको छ। जसमा राजकुमारको सम्पादन रहेको छ।  गीतलाई नरहरी प्रेमी युट्युव च्यानलबाट बजारमा आएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.