|

काठमाडौं :  विश्व कीर्तिमानी गीतकार डा.डिआर उपाध्याय नयाँ गीतसहित श्रोता दर्शकमाझ आएका छन्। ‘छक्कै परें’बोलको सार्वजनिक गीत गायिका बिना भट्टराई र गायक विष्णु भट्टले स्वर भरेका छन्।  गीतमा संगीत गायक भट्टले नै गरेका हुन्। संगीत संयोजन मोपहत मुनालले गरेका छन्। 

रोमान्टिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। माइकल चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आस्मा विश्वकर्माले अभिनय गरेका छन्। म्युजिक भिडियोमा उत्सव दहालको छायांकन तथा शिलन लम्सालको सम्पादन रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.