विश्व

विषाक्त रक्सी खाँदा भारतमा ८६ जनाको मृत्यु

साउन १८, २०७७

    विषाक्त मदिरा सेवनबाट भारतको पञ्जाबमा मृत्यु हुनेको संख्या ८६ पुुगेको छ।

    विषाक्त मदिरा सेवनका कारण नागरिकहरुको मृत्यु हुन थालेसँगै प्रहरीले गैरकानूनी मदिरा उत्पादनलाई कडाई गरेको छ। पञ्जाब प्रहरीले गैरकानुनी रुपमा मदिरा उत्पादन गर्ने एक सय भन्दा बढी भट्टीमा छापा मार्नुका साथै २५ जना भन्दा बढीलाई पक्राउ गरेको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन्।

    बिषाक्त मदिरा सेवनबाट भारतको पञ्जाब राज्यमा बिगत केही दिनदेखि मृत्यु हुनेको संख्या बढेको त्यहाँको प्रहरीले बताएको छ। मृतकको संख्या बढेपछि पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिहंले घट्नाको अनुसन्धान गर्न निर्देशन दिएका छन्।  भारतमा बिषदीयुक्त मदिरा सेवनबाट बर्षेनी लाखौ मानिसको मृत्यु हुने गरेको भारतिय संचार माध्यमहरुले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]