|

काठमाडाैं : वीर अस्पतालका एक जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ। स्रोतका अनुसार अस्पतालका इन्टरनल मेडिसिन विभागमा कार्यरत पुरुष डाक्टरमा संक्रमण देखिएको हो। 

अस्पताल स्रोतका उनमा अनुसार उनमा ज्वरो आउने र पखला लाग्ने समस्या भएपछि आज अस्पतालमै गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो।अहिले उनलाई अस्पतालकै आइसोलेसन वार्डमा भर्ना गरेर राखिएको छ । उनको स्वास्थ्य अवस्था भने अहिले सामान्य रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.