|

काभ्रे : जिल्लामा प्रहरी र अस्पतालका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

संघीय प्रहरी इकाइ काभ्रेका पाँच जना प्रहरी र मेमोरियल अस्पतालको आइसोलेसन वार्डमा कार्यरत एक अस्पताल कर्मचारीमा कोरोना पुष्टि भएको हो। 

यसअघि काभ्रेका दुई प्रहरीमा संक्रमण पुष्टि भएको थियो। शनिबार थप ६ जनामा कोरोना पुष्टि भएसँगै काभ्रेमा संक्रमितको संख्या ४० पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.