|

काठमाडाैं : देशभर पछिल्लाे २४ घन्टामा ३ सय ७८ काेराेना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले यसबारे जानकारी दिएका हुन्। 

त्यसैगरी पछिल्लाे २४ घन्टामा देशभर ४ सय ९९ जना पनि काेराेना जितेर डिस्चार्ज भएका उनले बताए। काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घन्टामा ६२ संक्रमित थपिएका छन्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.