|

एजेन्सी : भारतीय अभिनेता सञ्जय दत्तको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्। श्वासप्रश्वासमा समस्या आएपछि उनलाई मुम्बईको लीलवती अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

अहिले उनी ननकोभिड वार्डमा भर्ना भएका छन् । उनले अगाडि नै कोरोना जाँच गर्दा नेगेटिभ भएको पाइएको थियो। उनी केही समय देखि परिवारबाट टाढा रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.