विश्व

बलिउड अभिनेता सञ्‍जय दत्तमा श्‍वासप्रश्‍वास समस्या, अस्पताल भर्ना

साउन २४, २०७७

    एजेन्सी : भारतीय अभिनेता सञ्जय दत्तको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्। श्वासप्रश्वासमा समस्या आएपछि उनलाई मुम्बईको लीलवती अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

    अहिले उनी ननकोभिड वार्डमा भर्ना भएका छन् । उनले अगाडि नै कोरोना जाँच गर्दा नेगेटिभ भएको पाइएको थियो। उनी केही समय देखि परिवारबाट टाढा रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]