समाज

घाइते निलगाईको उद्धार (फोटो)

साउन २६, २०७७

    बारा : बाराको निजगढ नगरपालिका ९ स्थित नदि कट्टा महादेव मन्दिर नजिक केराघारीमा निलगाई देखा पर्‍यो। 

    निलगाई ज्यान जोगाउन केराघारीमा पसेको रहेछ। घाइते अबस्थामा भेटिएको निलगाइलाई स्थानीयले नियन्त्रणमा लिए। बकैया ठाकुर सामुदायिक वन समूहका अध्यक्ष प्रदीप उप्रेतीले वन कार्यालयलाई खबर गरे। स्थानीयले निलागाइलाई नियन्त्रण लिएर हातखुट्टा बाँधेर वन कार्यालयको गाडीमा लोड गरे।

    हेर्नुस् तस्वीरहरू :

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]