|

कपिलवस्तु : बुद्धबाटिका–५ गोरुसिंगेमा बुधबार बिहान बसको ठक्करबाट नाम थर वतन खुल्न नसकेका अन्दाजी ६० वर्षीय एक पुरुषको मृत्यु भएको छ।

ना ५ ख १२८० नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको हो। ठक्कर दिने चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जानकारी दिएको  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.