काठमाडाैं : नेपाल आइडल फेम अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत रिलिज भएको छ। ‘मुस्कान दिन्छु माया तिमीलाई’ बोलको उक्त गीतमा रमेश पौडेलको शब्द तथा सुभाष भुषालको संगीत छ।
युट्युबमार्फत रिलिज गरिएको गीतको भिडियोलाई गीतकार पौडेल आफैंले निर्देशन गरेका हुन्। भिडियोमा इमिली लामा र पासाङ लामाको अभिनय देख्न सकिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।