|

काठमाडौं : सरकारले सबैखाले सवारी पास अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्ने निर्णय गरेको छ। 

नेपाल सरकार मन्त्रिपरिषदको निर्णयसमेतको आधारमा हाल दिइरहेको सवारी पास कोरोना जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नहुन्जेसम्म रोक्न भनिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.