कोभिड-१९ {अपडेट}

कोशी अस्पतालमा कोरोनाबाट ३० वर्षीय पुरुषको मृत्यु

साउन ३०, २०७७

    काठमाडौं : कोशी अस्पताल विराटनगरमा एक ३० वर्षीय पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको छ। 

    विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय पुरुषको मृत्यु पछि कोराना पुष्टि भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए। 
    ज्वरो आएर बिहीबार मध्यान्ह अस्पताल पुगेका उनको दिउँसो चार बजे निधन भएको उनकाे भनाइ छ। त्यसपछि उनको श्वाब परीक्षण गर्दा रिपोर्ट पोजेजिभ आएकाे हाे। 

    कोशी अस्पतालमा बिहीबार नै सिराहको विष्णुपुर गाउँपालिका–१ घर भएका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]