काठमाडौं : सरकारले प्रहरी नायव महानिरीक्षक डिआईजीहरुको सरुवा गरेको छ। गृहमन्त्रालयले २० जना डीआईजीको सोमबार नै सरुवा गरे पनि बुधबार मात्र सार्वजनिक गरिएको हो।
सूचीमा हालै आईजीपीमा बढुवा गरिएका जयबहादुर चन्द र उनीविरुद्ध सर्वोच्चमा रिट दायर गर्ने डिआईजी नवराज सिलवालको नाम समावेश छैन। सरकारले बढुवा गरे पनि सर्वोच्चले रोकेपछि चन्दले कार्यभार सम्हाल्न पाएका छैनन्।
को कहाँ पुगे ? हेर्नुहोस् सूची :
तपाईंको ईमेल गोप्य राखिनेछ ।