|

काठमाडौं : बाँकेको सोनपुरमा बिहीबार भएको मोटरसाइकल दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ। बिहान साढे आठ बजे भे ४ प ६४७१ नम्बरको मोटरसाइकलले ठक्कर दिदा नौ वर्षीया करिश्मा पाजीको मृत्यु भएको हो।

भारत घर भई बाँकेमा आफन्तको बस्दै आएकी पाजीको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई कारवाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.