|

काठमाडौं : व्यवस्थापिका संसदको बैठक ३ बजेका लागि सरेको छ। बुधबार ११ बजेदेखि बस्ने कार्यसूची रहेकोमा संसद बैठक ३ बजेका लागि सारिएको हो। 

व्यवस्थापिका संसदको बुधबारको बैठकमा बजेट पारित गर्ने कार्यसूची रहेकोमा माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए बजेट पारित हुन नदिने निर्णय गरेपछि बैठक स्थगित गरिएको हो। 

माओवादी र कांग्रेसले प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव लैजाने निर्णय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.