|

रुकुम : नेपाल पत्रकार महासंघ रुकुमको पाँचौ अधिवेशनबाट अध्यक्षमा पुनः गणेश विक (चिन्तन) अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। अधिवेशनबाट खुल्ला उपाध्यक्षमा लक्ष्मण केसी, महिला उपाध्यक्ष मनिषा केसी, सचिव हरि गौतम, सहसचिव खुल्लामा धनकुमार शाही, समावेसी सहसचिवमा मनिषा ओली र कोषाध्यक्षमा प्रविर ददेल सर्वसम्मत चयन भए।

अधिवेशनबाट ११ जना केन्द्रीय सभासद् र १४ जना प्रदेश सभासद् पनि चयन गरिएको छ। सर्वसम्मत चयन भएका सबै जिल्ला कार्यसमिति र सभासद्हरुलाई पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि बालकृष्ण बस्नेत प्रमाण प्रदान गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.