|

काठमाडौं :  गायक तथा संगीतकार राजेन्द्र भट्ट (मिस्टर आरजे)को ‘मुना’ बोलको गीत सार्वजनिक भएको छ। गीत एटके एभरेष्ट मोसन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

गीतमा राज खुम्बु र सुजाता वर्माको स्वर रहेको छ भने राजेन्द्रले र्‍याप भरेका छन्। नवराज कलौनीको शब्द रहेको गीतमा राजेन्द्रकै संगीत रहेको छ।

गीतमा नायक नाजिर हुसेन, नायिका स्वस्तिमा खड्का र मोडल रियाशा दाहाललगायतका कलाकारको नृत्य तथा अभिनय रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.