कोभिड-१९ {अपडेट}

ललितपुरमा ८१ वर्षीया वृद्धासहित दुईजना कोरोना संक्रमितको मृत्यु

भदौ ३१, २०७७

    काठमाडौं : ललितपुरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौंकी ८१ वर्षीया महिला र रामेछापका ३६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

    काठमाडौंकी ८१ वर्षीया महिला २९ गते सुमेरु अस्पतालमा भर्ना भएकी थिइन। उनको ३० गते मृत्यु भएको हो। रामेछापका ३६ वर्षीय पुरुषको निदान अस्पतालमा उपचारको क्रममा ३० गते मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]