नेपालगञ्ज : बाँकेमा थप एक जना कोरोना संक्रमितको निधन भएको छ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडानम्बर २१ पुरैना निवासी ५९ वर्षीय पुरुषको भेरी अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ। उनको अस्पतालमा गएराति साढे ११ बजे निधन भएको हो। योसँगै बाँकेमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।