|

लमजुङ : जिल्ला प्रशासन कार्यालय लमजुङले सेनिटरी प्याडको व्यवस्था गरेको छ। कार्यालयले महिला सेवाग्राहीलाई लक्षित गरी सेनिटरी प्याडको व्यवस्था गरेको हो।

कार्यालयलाई महिलामैत्री महिला सेवाग्राहीलाई सेनेटरी प्याडको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए। मानिसको बढी चहलपहल हुने प्रशासनमा कार्यालय परिसरभित्र महिलाहीमैत्री शौचालय व्यवस्थापनका साथै शौचालय स्तरोन्नतिसमेत गरेको शर्माको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.