|

काठमाडौं : चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको भन्दै काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ।  ​प्रदर्शनकारीहरूले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्।

हुम्लाको नाम्खा गाउँपालिका-६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमि मिचेको समाचार बाहिरिए पछि सरकारले पनि यसबारेमा चासो देखाएको छ।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.