|

सल्यान  : सल्यानमा कुखुराले चारवटा खुट्टा भएको चल्ला निकालेको छ। मूलखोला गाविस २ डोप्पेमा गुमान बुढाले पालेको कुखुराले चार वटा खुट्टा भएको चल्ला निकालेको हो।

अहिले गाउँमा उक्त कुखुराको चल्ला हेर्नेको भीड लाग्न थालेको छ। दुई खुट्टा अगाडि र २ खुट्टा पछाडि रहेको बुढाले जानकारी दिए। एकै पटक कोरलेको अन्य चल्लाहरु भने सामान्य रहेको र एक वटामात्रको मात्र ४ खुट्टा रहेको उनले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.