|

काठमाडौं :  ललितपुरमा थप दुई पुरुष र एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

मेघा अस्पतालमा  ६ गते भर्ना भएकी  ७० वर्षीय ललितपुरकी महिलाको ८ गते मृत्यु भएको हो। सोही अस्पतालमै उपचारत ५ गते भर्ना भएका भक्तपुरका ७३ वर्षीय पुरुषको पनि ८ गते मृत्यु भएको छ।

त्यसैगरी, ललितपुरका ७२ वर्षीय पुरुषको बयोधा अस्पतालमा ७ गते भर्ना भएका संक्रमितको सोही दिन मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.