| (Saturday, 20 April, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
झापा : झापा बिर्तामोड–५ मा छतबाट खसेर एक जना बालिकाको मृत्यु भएको छ।
काठमाडौंबाट विर्तामोड मावल गएकी १३ वर्षीया कृतिका भण्डारीको गएराति १० बजे चार तलामाथिबाट खसेर मृत्यु भएको झापा प्रहरीले जनाएको छ।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।