|

काठमाडौं : नेपाल सरकारले इजरायलको अत्याधुनिक कृषि प्रविधिसहितको विशेष केन्द्र स्थापना गर्न अनुमति दिने निर्णय गरेको छ।

असोज ११ गते बसेको मन्त्रिपरिषदको बैठकले विशेष केन्द्र स्थापना गर्नको लागि राजदूत अन्जान शाक्यलाई अनुमति दिने निर्णय गरेको हो। केन्द्र स्थापना भइसकेपछि नेपालमा कृषिको आधुनिकिकरण र विकासमा ठूलो टेवा पुग्ने सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। 

नेपाल सरकार र इजरायल सरकारबीच कृषि का विशेष केन्द्र स्थापना इजरायल सरकारले सहयोग गर्ने एमओयु स्वीकृत गर्ने र नेपालका सात वटै केन्द्रमा कृषि केन्द्र स्थापना गर्न दिने निर्णय भएकाे ज्ञवालीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.