|

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोराना संक्रमित २ जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बाँके कोहलपुरका ५३ वर्षका पुरुष र नेपालगन्जका ४१ वर्षका पुरुष रहेको अस्पतालले जनाएको छ। योसँगै बाकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.