|

नेपालगञ्ज : कोरोना संक्रमणका कारण बाँकेमा थप २ जनाको ज्यान गएको छ। 

दुबै जनाको उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल  कोहलपुरमा मृत्यु भएको अस्पतालले जनाएको छ। 

मृत्यु हुनेमा नेपालगन्जका ५२ वर्षका पुरुष र सुर्खेतका ७५ वर्षीया महिला छन्।  योसँगै बाँकेका अस्पतालहरूमा मृत्यु हुनेको संख्या २७ पुगेको छ। जसमा बाँकेका १९ जना छन्। अन्य जिल्लाका ८ रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.