|

काठमाडौं :  सरकारले लोकदर्शन रेग्मीलाई बेलायतका लागि नेपाली राजदूतमा सिफारिस  गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले रेग्मीलाई बेलायतका लागि राजदूतका लागि सिफारिस गरेकाे हाे।

मुख्यसचिवाट राजीनामा दिएका रेग्मीलाई सरकारले बेलायताको लागि राजदूतमा सिफारिस गरेकाेकृषिमन्त्री घनश्याम भुषालले जानकारी दिए। 

उनले आजैको बैठकले राजीनामा दिएका थिए। मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो। मुख्यसचिवको राजीनामा स्वीकृत गर्दै राजदूतामा सिफारिस गरेकाे हाे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.