|

काठमाडौं : तीनजना सल्लाहकार र एकजना स्वकीय सचिवसहित चारजनालाई कोरोना पुष्टि भए पनि प्रधानमन्त्री केपी शर्मा ओली भने सुरक्षित रहेका छन्। 

प्रधानन्त्रीको सचिवालयका सबै सदस्यहरुको शुक्रबार गरिएको परीक्षणमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.