|

डडेल्धुरा :  सुदूरपश्चिम प्रदेशमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

बिहीबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुला र डोटीका ४७ जनामा कोरोना देखिएको हो।

दार्चुलाको महाकाली नगरपालिकाका ३८ र डोटीको जोरायल गाउँपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला इञ्चार्ज इश्वरीप्रसाद भुषालले जानकारी दिए। उनका अनुसार बिहीबार प्रयोगशालामा १४० नमुना परीक्षण गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.