|

बुटवल :  बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा तिलोत्तमाका एकजना संक्रमित पुरुषको मृत्यु भएको छ। 

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षिय पुरुषको उपचारका क्रममा आज बिहान सवा सात बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे।

गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनलाई २५ गतेबाट आईसीयूमा राखेर उपचार भइरहेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.