|

काठमाडौं : मेची अस्पतालको प्रसूति वार्ड दुई दिनको लागि बन्द हुने भएको छ। प्रसूति वार्डका कर्मचारीहरुमा कोभिड देखिएपछि अस्पताल प्रशासनले एक सूचना जारी बन्द गरेको बताएको छ। सूचनामा भनिएको छ,' असोज ३० शुक्रबारदेखि आइतबार सम्मको लागि बन्द हुने भएको छ। प्रसूति वार्डबाट दिँदै आएका सबै सेवाहरु बन्द हुनेछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.