|

काठमाडौं : आज भारतीय सेनाको एउटा विमान काठमाडौं आउँदैछ।

आज मध्यान्ह १२ बजेर ४५ मिनेटमा भारतीय वायुसेनाको विमान त्रिभुवन विमानस्थलमा अवतरण हुने छ। उक्त समयको लागि एउटा कूटनीतिक उडान तय भएको विमानस्थल स्रोतले जनाएको छ।

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको आशन्न नेपाल भ्रमणअघि भारतीय सेना नेपाल आउन लागेको हो। उडानमा प्रयोग हुने विमानको बारेमा सम्पूर्ण जानकारी निकै गोप्य राखिएको छ ।

विमानमा को को सवार हुनेछन् भन्ने बारेमा केही खुलाइएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.