|

काठमाडौं  : स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले नियमित गर्दै आएको कोरोनासम्बन्धी जानकारीमूलक मिडिया ब्रिफिङ भोलि(फूलपाति) देखि नहुने भएको छ। 

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले बताएअनुसार दसैं बिदा पर्न गएकाले भोलि शुक्रबादेखि पाँच दिनसम्म ब्रिफिङ नहुने भएको हो। तर कोरोनाबारे सबै जानकारी भने मन्त्रालयको वेभसाइटमार्फत जानकारी गराइने उनले जानकारी दिए। 

आउँदो बुधबारदेखि पुन: ब्रिफिङ गरिने पनि गाैतमले जानकारी गराए। 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.