|

काठमाडौं : 'मिस नेपाल पिस- २०७३' सोनम थापा मगरले जितेकी छन्। नेक्स्ट मोडल्स नेपालको आयोजना भएको प्रतिस्पर्धामा सपना छन्त्याल फस्ट रनरअप तथा ऐरी श्रेष्ठ सेकेन्ड रनरअप घोषित भइन्।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भएको फाइनल स्पर्धामा २८ जना सहभागी थिए। यसमध्येबाट पहिले शीर्ष १० छानेर विजेता छनोट गरिएको आयोजकले जनाएको छ।

हेर्नुस् प्रतिस्पर्धाका फोटोहरु :  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.