|

काठमाडौं : चितवनमा कोरोना संक्रमणको उपचार गराइरहेको एक पुरुषको आज विहान मृत्यु भएको छ। 

रत्ननगर नगरपालिका वडा नम्बर १० का ५२ वर्षीय पुरुषको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको अस्पतालले  जनाएको छ। 

उनलाई मंसिर ७ गते कोरोना संक्रमण भएपछि ८ गते अस्पतालमा भर्ना गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.