|

काठमाडौं :  गण्डकी प्रदेशमा थप १ सय १२ जनामा कोरोना पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा ९१ जना र लाईफ केयर एण्ड डाइग्नोस्टिक प्रा लिमा गरिएको परीक्षणमा २१ जनामा कोरोना पुष्टि भएको हो।

सामाजिक प्रदेश मन्त्रालयका अनुसार गोरखाका १७, कास्कीका ७३ जना, लमजुङ २, नवलपरासी पूर्व ५, स्याङजा ४ र तनहुँका ११ जनामा कोरोना पुष्टि भएको हो।

यो सँगै गण्डकी प्रदेशमा ११ हजार ३ सय २ पुगेको छ।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.