|

काठमाडौं : गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्रमा २१, लाईफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा २२  र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

बाग्लुङ ४, गोरखा ५, तनहुँ ७, कास्की २८ र पूर्वी नवलपरासी ६ जनामा कोरोना पुष्टि भएको हो। योसँगै गण्डकी प्रदेशमा ११ हजार पाँच सय २९ संक्रमित पुगेका छन्। 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.