|

विश्वभर कोरोना भाइरसको संक्रमणबाट प्रभावित हुनेको संख्या बढ्दो छ। हाल विश्वमा कोभिडबाट संक्रमित हुनेहरूको संख्या ६ करोड १७ लाख सात हजार ६३६ पुगेको छ। त्यस्तै, १४ लाख ४२ हजार भन्दा बढीको मृत्यु पनि भइसकेको छ। अहिले पनि अस्पतालमा लाखौँ संक्रमित उपचाररत छन्।

केही सामान्य बेडमा र सघन कक्षमा उपचार गराइरहेका छन्। विदेशस्थित कतिपय अस्पतालमा संक्रमितले उपचारको लागि बेड पाएका छैनन्। अस्पतालमा उपचार गराउने क्रममा ज्यान गुमाइरहेका छन्।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.