काठमाडौं : विश्व चर्चित लेखक पाउलो कोइल्होले नेपाली चलचित्र सेतो सूर्य मन पराएका छन्। उनले शुक्रबार नेपाली लेखक बुद्धिसागरलाई मेन्सन गर्दै आफूले सेतो सूर्य हेरेको र चलचित्र मन परेको प्रतिक्रिया दिएका छन्।
उनले लेखेका छन्, ‘बुद्धिसागर मैले हिजो एक महान् चलचित्र सेतो सूर्य हेरेँ। तिमीले भेट्यौ भने निर्देशकलाई बधाई भनिदिनु।’
@buddhisagar Yesterday I watched a great Nepalese movie, Seto Surya (of course I had to use P2P, there is no other way. Please congratulate the director if you ever meet him
— Paulo Coelho (@paulocoelho) November 27, 2020
तपाईंको ईमेल गोप्य राखिनेछ ।