|

बागलुङ : हिजो साँझदेखि सम्पर्कविहीन रहेका जिल्लाको गलकोट नगरपालिका-१० पाण्डवखानीका १० वर्षीय बालक अशोक क्षेत्री सकुशल फेला परेका छन्। उनलाई प्रहरी र स्थानीयले खोजी गर्दा घर नजिकैबाट फेला पारेको गलकोटबाट पत्रकार थम्मन थापाले बताए।

गलकोट नगरपालिका-७ मल्मको रमुवामा बाबाआमासँगै बस्दै आएका क्षेत्री शनिबार साँझदेखि सम्पर्कमा थिएनन्। उनी शकुशल रहेको परिवारले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.