|

सोलु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-४ को चिवाङ गुम्बा सन् १९२३ मा निर्माण भएको हो। ९३ वर्षअघि स्थापना भएको यो गुम्बा साङगे लामाले स्थापना गरेका हुन्।

पछिल्लो समय गुम्बासम्म यातायातको सुविधा भएपछि अहिले धार्मिक एवं पर्यटकीयस्थलका रुपमा  विकास भएको छ। गुम्बाको अवलोकन, भम्रणका लागि आन्तरिक एवं  बाह्य पर्यटकहरू आउने गरेको गुम्बाका प्रमुख ङवाङ शेम्पेन शेर्पा लामाले जानकारी दिए।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.