|

काठमाडौं : सप्तरीमा प्रहरीको गोली लागेर तीनजनाको मृत्यु भएपछि त्यसको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ। समाजवादी विद्यार्थी फोरम नेपाल, नयाँ शक्ति विद्यार्थी यूनियन लगायत विद्यार्थी संगठनले आयोजना गरेको विरोधसभामा सहभागी भएर विद्यार्थी तथा सर्वसाधारणले एेक्येवद्धता जनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.