|

काठमाडौं : आज मार्च ८ अर्थात १०७औँ अन्तर्राष्ट्रिय नारी दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

संयुक्त राष्ट्र संघले सन् २०३० सम्मका लागि तय गरेको दिगो विकासका लक्ष्यहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै यस वर्ष ‘बदलिँदो परिवेशमा कामकाजी महिला : सन् २०३० सम्म बराबरी पाइला’ भन्ने नाराका साथ नारी दिवस मनाउन लागिएको हो। नेपालमा भने ‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार’ राष्ट्रिय नारा तय गरिएको छ।

यसक्रममा बुधबार भृकुटीमण्डपबाट र्‍याली निकालिएको थियो। र्‍याली शान्ति बाटिकामा पुगेर समापन भयो। हेर्नुस् र्‍यालीका सहभागीहरु :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.