|

काठमाडौं : विश्‍व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल विरुद्ध २ खेल खेल्नका लागि केन्याको टोली नेपाल आइपुगेको छ। टोलीले शनिबार र सोमबार नेपालसँग टीयू मैदानमा प्रतिस्पर्धा गर्नेछ। च्याम्पियनसिपमा केन्या ८ अंकसहित पाँचौ स्थानमा छ भने नेपाल ६ अंकसहित छैटौं स्थानमा छ। शीर्ष चारभित्र स्थान बनाउँदै विश्‍‍वकप छनोटको यात्रा गर्नु नेपाल र केन्या दुबैको लक्ष्य हो। त्यसैले यस खेललाई दुबै टोलीले 'गर या मर' का रुपमा हेरेका छन्। 

च्याम्पियनसिपमा नेदरल्यान्डस्, पपुवा न्युगिना, हङ्गकङ्ग र स्कटल्यान्ड शीर्ष चारभित्र छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.