|

काठमाडौं : अंग्रेजी वर्ष २०२० को बिदाइ तथा नयाँ वर्ष २०२१ लाई स्वागत गर्न अमेरिकामा रहेका ५७ जना नेपाली कविहरू एउटै मञ्चमा जम्मा हुने भएका छन्।

जूम प्रविधिमार्फत बिहीबार रातको ९ बजेदेखि शुभकामना कविता वाचन गरेर नयाँ वर्षलाई स्वागत गर्न लागिएको हो।

कार्यक्रम फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.