|

काठमाडौं :  राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको माइतीघर मण्डलामा ‘औपचारिक राष्ट्रिय पोशाक दिवस’ मनाएको छ।

प्रतिष्ठानले ‘हाम्रो शान, हाम्रो स्वाभिमान : राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने नारासहित २०७० साल पुस १७ गतेदेखि हरेक वर्ष यो दिवस मनाउन थालेको हो।  बिहान ८ बजे राष्ट्रिय पोशाक दौरासुरुवाल, गुन्यूचोली र राष्ट्रिय झण्डासहित उपस्थित भएर र्‍याली गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.