|

काठमाडौं : गायक मनमोहन थपलिया र स्मिता दाहालको युगल गीत ‘तिम्रो साथले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो। 

थपलियाकै सङ्गीत रहेको गीतमा मदन लम्सालको शब्द छ। निकेश खड्काले निर्देशन गरेको भिडियोमा आकाश श्रेष्ठ र राशि सुवेदीको अभिनय देख्न सकिन्छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.