|

काठमाडाैं : वायु प्रदूषण बढ्दै जाँदा मानव स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै राजधानीको माइतीघरमा वायु प्रदूषण हटाउन र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको ग्यारेन्टी गर्न भन्दै प्रदर्शन गरिएको छ। 

प्रदर्शनमा सहभागीहरुले व्यंग्य गर्दै प्रदूषणमा नेपालको काठमाडाैं विश्वकै १ नम्बरमा परेको भन्दै सरकारलाई बधाई दिएका थिए। उनीहरुले 'नेपाललाई प्रदूषणमुक्त बनाऔं', 'विद्युतीय सवारीमा लागेको कर हटाऊ', 'हरियो वन आखिर कसको धन', जस्ता लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.